Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
मङ्गलबार, ०१ वैशाख २०८३
समाचार

रूकुम पूर्वबाट प्रचण्ड विजयी


logo

शुक्रबार, २२ फागुन २०८२

11 Shares

काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। 

प्रचण्ड १० हजार २ सय ४० मतसहित विजयी भएका हुन्।

रुकुम पूर्वबाट आफ्ना निकटतम प्रतिस्पर्धीलाई उल्लेख्य मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्। 

प्रतिक्रिया