समाचार
सुन महँगियो, कतिमा किनबेच हुँदैछ ?
बुधबार, २७ फागुन २०८२
5
Shares
काठमाडौं ।
नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुनको म आज प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, बुधबार चाँदीको भाउ भने स्थिर छ। आज चाँदी बुधबार पनि सोही भाउमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया