Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शुक्रबार, ०४ वैशाख २०८३
समाचार

सरकारी अस्पतालहरूमा आइतबार र शनिबार सार्वजनिक बिदा


logo

शुक्रबार, ०४ वैशाख २०८३

0 Shares

काठमाडौं ।  
स्वास्थ्य मन्त्रालयले डाक्टर तथा अस्पतालमा कार्यरत कर्मचारीहरूलाई आइतबार र शनिबार बिदा दिने भएको छ । सरकारी अस्पतालमा शनिबार र आइतबार अस्पतालहरूमा सार्वजनिक बिदा हुने निर्णय गरेको हो । 

मन्त्रालयले अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू अन्य दिनजस्तै २४ सै घण्टा सञ्चालनमा गर्न निर्देशन छ । अब सरकारी अस्पतालहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ । उक्त अवधिमा ओपिडी सेवा ठप्प हुनेछ ।

प्रतिक्रिया