समाचार
मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार, ०६ साउन २०८३
0
Shares
काठमाडौं।
आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक दिउँसो बस्ने भएको हो
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो तीन बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
प्रतिक्रिया