Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
शनिबार, १० असोज २०८३
राजनीति

रास्वपाले आज बालेनलाई दलको नेता बनाउने तयारी


logo

बिहिबार, १२ चैत २०८२

1 Shares

 
काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।

नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन शाहलाई नेता चयन गर्ने जनाइएको छ ।

संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ १० बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ । आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

 

प्रतिक्रिया